समावेशी तरिकाले न्यायाधीश नियुक्ति गरेका छौँ : कानुनमन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायाधीश नियुक्ति गर्दा भूगोलसहित समावेशी तरिकाले नियुक्त गरिएको बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ का अवसरमा आयोजित कार्यक्रममा उनले भूगोल, दलित, मधेसीलगायतको प्रतिनिधित्व हुने गरी समावेशी तरिकाले नियुक्ति गरिएको स्पष्ट पारे । “न्यायाधीश नियुक्त गर्दा भूगोल, दलित, मधेसीको…