बिमा प्राधिकरणका अध्यक्ष पदमुक्त

काठमाडौँ । सरकारले बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ। अध्यक्षमा नियुक्त हुँदा उनले पेस गरेका कागजात शंकास्पद रहेको छानबिन समितिको निष्कर्षका आधारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जनाएका छन्। सरकारले गत असार ३० गते पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा कपिल वली र जीवनप्रकाश सिटौलासहित तीन सदस्यीय छानबिन समिति…