महराको छुनछेक बहस ‘हेर्दाहेर्दै’ सोमबारलाई तय

काठमाडौँ । काठमाडौँ  जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ ।    जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आजदेखि शुरु  भए पनि बहस नसकिएका कारण हेर्दाहेर्र्दैमा सोमबारका लागि तय भएको हो ।    काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस…