चितवन । सरुवा हुँदा पनि शक्तिको आडमा चितवनमै अटेरी गर्दै बसेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले अन्ततः दुई सातापछि रमाना पत्र बुझेका छ्न् । उनले शुक्रबार दिउँसो डीएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् । एसपी मल्लले जिल्लाका डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।…