भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई निल्नु न ओकल्नुजस्तो भएको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्गो लगाउन हेटाँैडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय निल्नु न ओकल्नु बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् । प्रदेश नं. ३…