मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताएका छन् ।    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा उनले आफ्नो कार्यकाल करिब १० महिनामात्र भए पनि बाँचुन्जेलसम्म मानवअधिकारका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।    “स्वतन्त्र भएर मानवअधिकार बहालीका लागि काम…