सभामुख पद अन्य दललाई छाड्न सकिँदैन : सञ्चारमन्त्री

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् ।    कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार बिहान  प्रेस संगठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद छाड्न नसकिने संकेत गरेका छन् ।    “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो…