अधुरै रह्यो स्व रवीन्द्र अधिकारीको वाचा

काठमाडौँ- “हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म उहाँको प्रतिक्षामा थिएँ, भोलिपल्ट बिहीबार दिउँसो ४ः०० बजे मन्त्रालयमै भेट्ने कार्यक्रम थियो, तर तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको वाचा अधुरै रह्यो”, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्मरण गरे ।    विसं २०७५ फागुन १५ गते उनी तेह्रथुम लागे । दिउँसो होटल हिमालयको एक…