नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पूर्वलडाकु पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एक युवाले जुत्ता प्रहार गरेका छन् । उनी जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलेको छ ।     उनलाई प्रहरीले नियन्त्रणमा लिई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।    आइतबार भरतमोहन स्मृति…