मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

ज्याक माले नेपालसहित एशियाका ९ देशमा सहयोग गर्ने

ज्याक माले नेपालसहित एशियाका ९ देशमा सहयोग गर्ने


काठमाडौं – चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
 
‘गो एशिया १ हामी अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकामा ( १८ लाख  मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार थान सुरक्षा कवच र भेन्टिलेटर थर्मोमिटर) आपतकलिन सामाग्री प्रदान गर्दैछौं ,चाडैं यी सामाग्री उपलब्ध गराउन सहज छैन तर हामी गर्नेछौं,’ उनले ट्वीटरमा लेखेका छन्,‘आज हामीले सामना गरेको महामारीलाई कुनै एक देशले मात्रै समाधान गर्न सक्दैन ।’
 
उनले १८ लाख मास्क, २ लाख १० हजार टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका हुन् । 
 
 
 

शेयर गर्नुहोस:

0
Shares