बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री ओलीको हात छ : नेता गजुरेल

काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामामात्रै गराउनु पर्याप्त नभएको जिकिर गरेका छन् ।   रिपोटर्स क्लबले गरेको साक्षात्कार कायक्रममा उनले भने, ‘यदि स्वीस कम्पनीसँग अन्तरविरोध नभएको भए, ठूलो मात्रामा भ्रष्टचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने…