कोशी अस्पतालबाट छ सङ्क्रमित बुधबार घर फर्कने

विराटनगर । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् ।    प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए ।   उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३…