सार्क मुलुकमा कोरोना रोकथाममा नेपालको अवस्था राम्रो

काठमाडौँ । नेपालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशमा राम्रो रहेको छ ।   सार्कमा कोभिड–१९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भुटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम…