कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

काठमाडौँ । नेपालमा कोभिड– १९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए ।    उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको…