पश्चिम रुकुममा मृतकको संख्या पाँच पुग्यो, अझै एक बेपत्ता

जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभीरमा फेला परेको छ ।    योसँगै पाँच जनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो ।    गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११…