थप ४८२ सहित कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौँ । नेपालमा बुधबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ११७ महिला र ३६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । जसमा…