पहिराले सवारी साधन बगाउँदा दुईको मृत्यु

पाल्पा । तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ  ।   तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजिकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।    पाल्पाबाट गुल्मी जाने सवारी साधन ट्याङ्कर र ट्रक पहिराले बगाएको हो । हालसम्म…