काठमाडौँ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिए । नरैनापुर–५…