आइतबार ८३० जनामा कोरोना संक्रमण, १५०० जना डिस्चार्ज, थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आइतबार कुल ५३६१ जनाको नमुना परीक्षण गरिएकोमा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप ९ सहित १६९८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १५०० जना उपचारपछि…