वैशाख ११ : लोकतन्त्रको विजय दिन

काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसका रूपमा आम नेपालीले आजको दिनलाई स्मरण गरेका छन् ।    कोभिड–१९ सङ्क्रमणको महामारीका कारण औपचारिक कार्यक्रम कमै भए पनि सारा नेपालीले यो दिनलाई निरङ्कुशताको पराजय र लोकतान्त्रको विजयका रूपमा सम्झना गरेका छन् ।   जनता समाजवादी…