काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । उनीहरुले भारतबाट फर्किना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।…