काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा १६ गतेदेखि एक सातालाई बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सोमबार बेलुकी एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।     बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु…