नेपालमा बुधबार थपिए ४८९७ संक्रमित, एकैदिन १७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा ४८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।    १३« हजार ८७९ को पिसिआर गर्दा ४७७४ र ९५५ जनाको एन्टिजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो ।…