काठमाडौ- नेपाली उपभोक्तालाई टेस्ला गाडी चढ्ने सोखवाट बञ्चित गराउने गरी केही पुरा गाडी विक्रेताको पक्षमा लागेर विभिन्न अवरोधहरु खडा गरिएको छ । सवैभन्दा वढी मोटर कार भएको अमेरिकामा टेस्ला गाडी किन्ने धेरैको सोख हुन्छ । ब्याट्रीवाट चल्ने विभिन्न सुविधा रहेको यो गाडीको विक्रीमा भने नेपाल भित्र विभिन्न नाजायज कारण देखाउंदै हतोत्साहित गरिएको हो ।…