जोखिम नियन्त्रण : चुस्त पूर्वतयारी र सरकारबीच सहकार्य जरूरी

काठमाडौँ । मुलुकमा आइपर्ने हरेक जोखिम नियन्त्रणमा एकल प्रयासभन्दा सामूहिक सहकार्य अति नै प्रभावकारी हुन्छ । राज्य सञ्चालनदेखि मुलुकमा आइपर्ने विपद्जन्य घटना तथा महामारी नियन्त्रणमा सफलता हात पार्न पनि त्यसैगरी सामूहिक प्रयास जरूरी हुन्छ ।    प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु पनि त्यसैगरी तीन तहको सरकारबीच आपसी सहकार्य भयो भने कोभिड नियन्त्रण र…