काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७५१७ पिसिआर परीक्षणबाट १६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण…