महिला तथा बालबालिका हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकामा हुने हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् ।     महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् ।    “सरकारको पहिलो प्राथमिकता…