पूर्वप्रधानन्यायाधीशको आह्वान : न्यायपालिका जोगाउन लागौँ

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनका लागि अग्रसर हुन सम्पूर्ण न्यायाधीश, कानुन व्यवसायी, न्यायका उपभोक्तालगायत सबैलाई आह्वान गरेको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले  ‘न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण’ सार्वजनिक गर्दै उक्त आह्वान गरेका हुन् ।      “मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले…