मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर समाधान गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् । आइतबार बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उनले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा बर्सेनि वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा…