मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

माइक्रोबसको ठक्करबाट बालकको मृत्यु


 
दारेचोक, चितवन । दारेचोक गाविसको वडा नं. ३ कुरिनटारमा शुक्रबार दिउँसो सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ३ ख २३९० नं.को माइक्रोबसले ठक्कर दिँदा ११ वर्षीय समीर चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने माइक्रोबस र चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन अधिकारीले बताए ।