अपाङ्ग बालिकालाई अस्पतालमै छोडेर बाबु बेपत्ता

चितवन । भाँचिएको हातमा प्लास्टर गरिएको छ । खुट्टा राम्ररी चल्दैन । आफ्नै ज्यान धान्न सक्दिनन् । बोल्न खोज्छिन् तर आवाज प्रष्ट छैन । बौद्धिक र शारीरिक अपाङ्ग छिन् छ वर्षीया बालिका शोभा श्रेष्ठ ।   उनलाई कहिले अस्पतालमा ल्याइएको हो पत्तो छैन । ती बालिका अन्य बिरामीका आफन्तसँग लुटपुटिन्छिन् । कहिले स्टाफ नर्ससँग त…