टर्की र सिरियामा ठूलो भुकम्म

 इस्तानबुल (टर्की) । युरोपको एसियामा पर्ने मुलुक टर्की र सिरियामा सोमबार एकाबिहानै शक्तिशाली भुकम्प जाँदा सयौं मानिसहरुह हताहत भएका छन् । बिभिन्न स्रोतहरुको हवाला दिँदै सिएनएनले जनाए अनुसार यो समाचार तयार पार्दा सम्म एकसय १८ जनाको भुकम्पमा परेर मृत्यु भएको छ। ७ दशमलव ८ म्याग्नेच्युटको भुईचालोले टकीमा ७६ जना र छिमेकी मुलुक सिरियामा ४२ को…