एनआरएनए अध्यक्षमा डा बद्री केसी, महासचिवमा गौरी जोशी निर्वाचित (भिडियो सहित)

गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्वका लागि भएको निर्वाचनमा डा बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् । उनले १ हजार ३ सय ७८ मत ल्याएर जित हासिल गरेका हुन् । उनी पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्र कुमार शर्माले १२८१ र महेशकुमार श्रेष्ठले १२२५ मत…