अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) अमेरिकाको सदस्य संख्या अघिल्लो पटकको भन्दा कम भएको छ । अघिल्लो पटक करिब २० हजार सदस्य बनेका थिए । अहिले यो १५ हजार हाराहारीमा छ । सदस्य संख्या बढ्नु पर्ने थियो, किन घट्यो ? एनआरएनए अमेरिका सदस्यता अभियानका संयोजक डिलु पराजुली भन्छन्-नयाँ प्रकृया अनुसार सदस्य वनाउनु पर्दा…