विपीन जोशीको रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका…