रत्ननगर नगरपालिकाको बजेट : एक अर्ब ४३ करोड ५३ लाख विनियोजन

चितवन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक यादवप्रसाद पाठकले पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरेका हुन् । रत्ननगर नगरपालिकाले चालु…