विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफाबार छलफल

काठमाडौँ । राष्ट्रियसभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफाबार छलफल गरेको छ । समितिको बिहीबारको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको उपस्थितिमा छलफल भएको हो । समितिले उक्त विधेयकमा परिच्छेद ४ को ‘विधायन…