काठमाडौँ-१६ का वडाध्यक्ष स्व मुकुन्द रिजालको शालिक अनावरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं.-१६ को अध्यक्ष पदमै रहेका बेला निधन भएका स्व. मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको शालिक आज अनावरण गरिएको हो । दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका…