काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । मधेसी आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने ‘नेपालमा उल्लेख्य जनसङ्ख्या रहेको मधेसी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी आयोगले बिना विषयान्तरको…