चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरे । “वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था…