चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको नयाँ कार्यसमितिमा प्रेस चौतारी र प्रेस युनियनको प्यानल नै विजयी भएको छ । महासंघको २१औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा चितवन शाखाको अध्यक्षमा चौतारी–युनियनको साझा उमेदवार बसन्तराज पराजुली निर्वाचित भए । निर्वाचनमा २२३ मत खसेकामा पराजुलीले १३२ मत प्राप्त गर्न सफल भए । पराजुलीका प्रतिस्पर्धी प्रेस सेन्टर र समाजवादी…