मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ

हेटौँडा । बागमती प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभाको बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ । प्रदेशसभाको नियमावली, २०७४ को गठन आदेशअनुसार प्रदेशसभामा पाँच वटा समिति रहने व्यवस्था छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति,…