काठमाडौँ । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजंघा हिमाल आरोहण गरेको छ। संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजंघा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच…