गण्डकीको बजेट प्रेसमैत्री : प्रेस रजिष्ट्रार भण्डारी

पोखरा । गण्डकी प्रदेश सरकारले प्रेसमैत्री बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आइतबार संसद्मा प्रस्तुत गरेको बजेट प्रेसमैत्री रहेको पाइएको छ । पत्रकार तथा सञ्चारसम्बद्ध क्षेत्रमा सरकारले विभिन्न शीर्षकमा बजेट बिनियोजन गरेको जनाएको छ । त्यसो त, गत वर्ष सरकारले आमसञ्चार विधेयक ल्याएसँगै गण्डकीमा प्रेस…