नेपाल, हिमालयको सुन्दर काखमा रहेको देश । भूकम्पीय गतिविधिका लागि निकै संवेदनशील क्षेत्र पनि हो। यहाँको भौगोलिक अवस्था र दुई ठूला टेक्टोनिक प्लेटहरूको टकरावले यो क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। हालै, नेपालको सीमावर्ती क्षेत्रमा आएको ७ दशमलव १ म्याग्निच्युडको भूकम्पले फेरि एकपटक हामीलाई यो खतराको स्मरण गरायो। भूकम्पको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रमा मानिसहरूले घरबाहिर…