चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल चयन भएका छन् । सो पाटीको १०औँ नगर अधिवेशनबाट अर्याल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी यसअघि पनि नगर कमिटीको अध्यक्ष थिए । ६५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिवमा बालकृष्ण भट्टराई (राजु) र सविता चौधरी तथा लेखा समिति अध्यक्षमा…