ह्युस्टनमा महाशिवरात्री पर्व

महाशिवरात्री पर्वका अवसरमा भगवान श्री पशुपतिनाथ लगायतका शिव पीठहरुमा धर्मावलम्बीहरुको भीड हुनु स्वभाविक परम्परा हो। नेपालमा श्री पशुपतिनाथ मन्दिरमा दशौं लाख भक्तजनहरुले दर्शन र पूजा-अर्चना गर्दछन् भने नेपाल बाहिर समेत नेपालीहरुले महाशिवरात्रि पर्व विशेष धार्मिक उत्सवका साथ मनाउने क्रम बढिरहेको छ। https://youtu.be/zyg741z4YG4?si=p21cnsSXffvLUxFd अमेरिकाको विभिन्न शहरहरुमा नेपालीहरुले पशुपतिनाथ मन्दिर एवं नेपाली सामुदायिक केन्द्र बनाउने अभियान निकै…