त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरु

काठमाडौँ । राजनीतिक दलका नेताहरुले सरकार, जेनजी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले गत भदौ २३ र २४ को जेनजी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहिनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा…