प्रधानमन्त्रीले संसद्को मानमर्यादा राख्न सक्नुभएन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद् र संसदीय समितिको मानमर्यादा कायम नराखेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसद्लाई नै बेवास्ता गर्ने खालको व्यवहार देखिएको बताए । “संसद्को संस्थालाई नै भाउ नदिने खालको रवैया रहेको हुँदा यत्रो संसदीय समिति बनाउने भन्यौँ, जिम्मेवारी पनि दिएका…