काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.३९ प्रतिशतले घटेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन सय २८ परियोजनाका लागि ११ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यी परियोजनाबाट तीन हजार चार…